नेपाल प्रज्ञा-प्रतिष्ठानको मिति २०७१ साल कार्तिक १३ गते बसेको प्राज्ञ परिषदको चौथो बैठकले प्राज्ञ मातृका पोखरेलको संयोजकत्वमा प्राज्ञ श्रवण मुकारुङ र प्राज्ञ नर्मदेश्वरी सत्याल सदस्य रहेको लेखक/साहित्यकार परिचय पत्र अध्ययन समितिले निर्माण गरेको कार्यविधि नेपाल प्रज्ञा-प्रतिष्ठानको मिति २०७४ साल पुस ३ गते बसेको प्राज्ञ परिषदको बैठकले सुझावका लागि नेपाल सरकारलाई पठाएको छ ।
No comments:
Post a Comment